विचार

एमसीसीको बाधक  : एमसीसीकै डरलाग्दा सर्तहरु हुन

महाकाली सन्धि पास गर्दा  पश्चिमबाट सूर्य उदाउँछ, खरबौको आम्दानी हुन्छ, देश झिलिमिली हुन्छ, भनिएको थियो नी । त्यस्तो भयो ? एमसीसीलाई विश्वास गर्ने आधार  के छ र ? अहिले पुनः उनै पात्रहरु एमसीसी सँसदबाट पास गराउन मरिहत्ते गरिरहेका  छन्  ।  देश भन्दा डलर पृय लागिरहेको छ । काँग्रेसको नेतृत्व र नाम चलेका युवासम्म खुलेरै एमसीसीले देशमा चमत्कार गर्ने भन्दै हस्तक्षेप बढाउने पक्षमै देखिन्छन्, काँग्रेसमा त्यस्तो स्वभाविक मानिन्छ । तर महाकाली सन्धिपछि अहिले एमसीसीको पक्षमा तिनै कम्युनिष्टहरु जसरी ज्यान फालेर लागेका छन्, त्यो झनै खतरनाक र राष्ट्रघाती छ ।

डिल्लीराज जोशी  (डि सर)

डिल्लीराज जोशी (डि सर)

प्रदेशको बजेट बक्तव्यमा स्थानीय सरकारले लागत साझेदारीता गर्न सकिने क्षेत्रहरु

प्रदेश सरकारले सार्वजनिक गरेको बजेट बक्तव्यका राम्रा र नराम्रा पक्षहरुलाई केलाउनु नभई बजेटमा स्थानीय सरकारसँग जोडिएका बिषयबस्तु पहिचान गर्नु हो । बजेटका समग्र पक्षलाई यो सानो लेखमा समेटन नसकिने भएकोले केही प्रतिनिधिमुलक कार्यक्रमहरु र त्यसमा स्थानीय सरकारको स्थान के छ  भन्ने बिषयलाई समेट्न खोजिएको छ ।

झंकर बहादुर कुँवर

झंकर बहादुर कुँवर

कार्यात्मक कम : भावनात्मक बढी

सुदूरपश्चिम प्रदेश सरकारले ०७७ जेठ १९ गते आगामी बर्ष ०७७ ।०७८ को बार्षिक नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत गरेको छ । प्रस्तुत नीति तथा कार्यक्रम ३१ पेज २५३ बुदामा ब्याख्यात्मक तथा भावनात्मक रुपमा सुन्दर ढँगले प्रस्तुत गरिएको भए पनि कार्यात्मक पक्ष भने कमजोर र महत्वाकाँक्षी छ ।

डिल्लीराज जोशी  (डि सर)

डिल्लीराज जोशी (डि सर)

कोरोना कहरको सामना गर्न तयार हौं

कोरोनाले हामी सबैलाई अत्याएको छ । यो स्वभाविक हो । तर के आत्तिएर मात्रै हुन्छ ।  अहिलेसम्म छिमेकी मुलुक भारत, पाकिस्थान, बंगलादेश जत्तिको धेरै संक्रमित र कोरोनाको कारण मृत्यु हामीले व्यहोर्नु परेको छैन ।

रामचन्द्र उप्रेती

रामचन्द्र उप्रेती

अबशान उन्मुख नेपाली राष्ट्रवाद र भारतिय मिडिया

प्रधानमन्त्री ओलीले आफ्नो क्याबिनेटबाट नेपालको नया नक्सा जारी गरे पस्चात धेरै नेपालीले उनलाई नेपाली राजनीतिको साहसिक पात्रको रुपमा चित्रण गरेका छन।

अबशान उन्मुख नेपाली राष्ट्रवाद र भारतिय मिडिया