मिटर रिडिङ नगरी चर्को ब्याज असुलेको भन्दै विद्युत कार्यालय पुगे उपभोक्ता

मिटर रिडिङ नगरी चर्को ब्याज असुलेको भन्दै विद्युत कार्यालय पुगे उपभोक्ता

धनगढी

निषेधाज्ञाको समयमा विद्युत मिटर रिडिङ नगरी मनोमानी अंक राख्दै त्यसको चार्को व्याज असुलेको भन्दै आक्रोसित बनेका उपभोक्ताले विद्युत प्राधिकरण वितरण शाखा धनगढी कार्यालय घेराउ गरेका छन् ।

सरकारले निशेधाज्ञामा २० युनिट सम्म छुट गर्ने निर्णय गरेको र ब्याज नलाग्ने भनेपनि प्राधिकरणले सामान्य अवस्थाको भन्दा चर्को ब्याज लगाएर ग्राहकलाई लुट्नथालेको उपभोक्ताको गुनासो छ । निशेधाज्ञाको समय (बैशाख १६) देखी हाल सम्म विद्युत मिटर रिडिङ भएको छैन धनगढीका डम्मरदेव पडालले भने–‘तर प्राधिकरणले मनोमानी अंकराखेर त्यसमा १० प्रतिशत जरिवा लगाएको छ । उनको विलमा अषाढ महिनाको ७ सय ३८ रुपैंया राखिएको छ । जसमा १० प्रतिशत जरिवाना समेत देखाइएको छ । महशुल बुझाउन विद्युत प्राधिकरणको कार्यालयमा जाँदा १० प्रतिशत ब्याज लगाएको देखेपछि म अचम्मित भएं उनले भने–‘अषाढमा मिटर रिडिङनै भएको थिएन मिटरको अंक टिपेर विल बुझाउन आएको थिएं, १० प्रतिशत जरिवाना सहित विल देखाए, कसरी यस्तो भएछ बुझ्ने सकेन ।

उनि जस्तै धनगढी५ का जनक भण्डारीले पनि मिटर रिडिङ नै नगरी मनोमानी महशुल रकम राखेर १२ प्रति ब्याज लगाएको बताए । बैशाख र जेठमा २०÷२० युनिट राखेको थियो उनले भने–‘सेवामा हेरेर मैले सो रक तिरेको थिए, तर अहिले तीन हजार महशुल तिर्नुपर्ने देखाएर त्यसमा १२ प्रतिशत ब्याज लगाइएकोछ, विद्युतले हामीलाई लुट्न खोज्दैछ ।

विद्युत प्राधिकरणले मिटर रिडिङनै नगरी मनोमानी अंक राखेर ब्याज अशुल्न थालेको भन्दै आवेगम आएका उपभोक्ताले प्रधिकरण धनगढी वितरण शाखा कार्यालय प्रमुखको कार्याकक्षनै घेराउ गरेकाछन् ।

विद्युत प्राधिकरणका वितरण शाखाले मनपरी महसुल राखेर उपभोक्ताबाट ब्याज असुली गर्न थालेको उनिहरुको आरोप छ ।

चैत देखी विद्युत मिटर रिडिङ नगरेको प्राधिकरणले अनुमानको भरमा तेब्बर बढी महसुल राखेर त्यसको  मनपरी ब्याज सहित शुल्क असुल गरेको धनगढी२ की शरिता रावलले बताइन् । सरकारले निशेधाज्ञाको समयमा महशुल तिर्दा ब्याज नलग्ने बताएको छ उनले भनिन्–‘तर धनगढी वितरण केन्द्रले सामान्य अवसथाको भन्दा अझै बढी ब्याज असुल्न थालेको छ, यो अन्याय हो, यो जनता लुट्ने धन्दा हो ।

नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रका प्रमुख सुरेन्द्र चौधरीले भने ग्राहकले भने जस्तो मनोमानी नगरेको दावी गरे । निशेधाज्ञाका कारण मिटिर रिडिङ गर्न नसकिएपछि न्यूनतम अंक राखेर ग्राहकलाई सहज बनाएका थियौं उनले भने–‘अहिले ग्राहकले वास्तविक अंकको महशुल तिर्नुपर्दा केही बढेको हो, अर्को महिना देखी सामान्य हुन्छ ।

उनले ग्राहक बाट आएको गुनासो माथिल्लो निकायमा पु¥याउने बताए । निशेधाज्ञाको समयमा सरकारले गरेको निर्णय अनुसारनै ग्राहकबाट विल भुक्तानी गर्ने गरेको उनको दावी छ ।

मिटर रिडिङ नगरी चर्को ब्याज असुलेको भन्दै विद्युत कार्यालय पुगे नागरिक

धनगढी

निषेधाज्ञाको समयमा विद्युत मिटर रिडिङ नगरी मनोमानी अंक राख्दै त्यसको चार्को व्याज असुलेको भन्दै आक्रोसित बनेका उपभोक्ताले विद्युत प्राधिकरण वितरण शाखा धनगढी कार्यालय घेराउ गरेका छन् ।

सरकारले निशेधाज्ञामा २० युनिट सम्म छुट गर्ने निर्णय गरेको र ब्याज नलाग्ने भनेपनि प्राधिकरणले सामान्य अवस्थाको भन्दा चर्को ब्याज लगाएर ग्राहकलाई लुट्नथालेको उपभोक्ताको गुनासो छ ।

निशेधाज्ञाको समय (बैशाख १६) देखी हाल सम्म विद्युत मिटर रिडिङ भएको छैन धनगढीका डम्मरदेव पडालले भने–‘तर प्राधिकरणले मनोमानी अंकराखेर त्यसमा १० प्रतिशत जरिवा लगाएको छ । उनको विलमा अषाढ महिनाको ७ सय ३८ रुपैंया राखिएको छ । जसमा १० प्रतिशत जरिवाना समेत देखाइएको छ ।

महशुल बुझाउन विद्युत प्राधिकरणको कार्यालयमा जाँदा १० प्रतिशत ब्याज लगाएको देखेपछि म अचम्मित भएं उनले भने–‘अषाढमा मिटर रिडिङनै भएको थिएन मिटरको अंक टिपेर विल बुझाउन आएको थिएं, १० प्रतिशत जरिवाना सहित विल देखाए, कसरी यस्तो भएछ बुझ्ने सकेन ।

उनि जस्तै धनगढी५ का जनक भण्डारीले पनि मिटर रिडिङ नै नगरी मनोमानी महशुल रकम राखेर १२ प्रति ब्याज लगाएको बताए । बैशाख र जेठमा २०÷२० युनिट राखेको थियो उनले भने–‘सेवामा हेरेर मैले सो रक तिरेको थिए, तर अहिले तीन हजार महशुल तिर्नुपर्ने देखाएर त्यसमा १२ प्रतिशत ब्याज लगाइएकोछ, विद्युतले हामीलाई लुट्न खोज्दैछ ।

विद्युत प्राधिकरणले मिटर रिडिङनै नगरी मनोमानी अंक राखेर ब्याज अशुल्न थालेको भन्दै आवेगम आएका उपभोक्ताले प्रधिकरण धनगढी वितरण शाखा कार्यालय प्रमुखको कार्याकक्षनै घेराउ गरेकाछन् ।

विद्युत प्राधिकरणका वितरण शाखाले मनपरी महसुल राखेर उपभोक्ताबाट ब्याज असुली गर्न थालेको उनिहरुको आरोप छ । चैत देखी विद्युत मिटर रिडिङ नगरेको प्राधिकरणले अनुमानको भरमा तेब्बर बढी महसुल राखेर त्यसको  मनपरी ब्याज सहित शुल्क असुल गरेको धनगढी२ की शरिता रावलले बताइन् ।

सरकारले निशेधाज्ञाको समयमा महशुल तिर्दा ब्याज नलग्ने बताएको छ उनले भनिन्–‘तर धनगढी वितरण केन्द्रले सामान्य अवसथाको भन्दा अझै बढी ब्याज असुल्न थालेको छ, यो अन्याय हो, यो जनता लुट्ने धन्दा हो ।