टी–२० त्रिकोणत्मक सिरिज

नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

नेपालले यूएईलाई दियो १६३ रनको लक्ष्य

धनगढी नेपाल, युएई हङकङबीचको टी२० क्रिकेट सिरिजको फाइनलमा नेपालले युएईलाई १६३ रनको लक्ष्य दिएको

शुक्रबार कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी उपाधि भिडन्तमा युएईले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको नेपालले विकेटको क्षतिमा १६२ रन जोड्यो

नेपालका लागि ओपनर कुशल भुर्तेलले अर्धशतक प्रहार गरे। उनले २९ बलमा चौका छक्का हिर्काए अर्धशतक प्रहार गरेलगत्तै उनी तेस्रो विकेटको रुपमा जाहूर खानबाट . बोल्ड भएका थिए

त्यसअघि अर्का ओपनर आसिफ शेख रन कुशल मल्ल रनमै आउट भए दुवैलाई युएईका आयान खानले बोल्ड गरेका थिए रोहितकुमार पौडेलले १८ रन दीपेन्द्रसिंह ऐरीले २० रन जोड्न सके दुवैलाई युएईका अली नासीरले आउट गरेका थिए सन्दीप जोरा १० रन गुल्सन झा रनमा आउट भएपछि नेपाल दबाबमा परेको थियो

सोमपाल कामी पनि व्यक्तिगत १३ रनमा आयान खानबाट बोल्ड भएका थिए करण केसीले नटआउट २३ रन जोडे करणले २०औं ओभरमा जाहूर खानलाई सुरुवाती पाँच बलमा रन लिन सकेनन् भने अन्तिम बलमा रन लिएका थिए करणले १७ बलमा चौका छक्का प्रहार गरे

नेपालले ओभरको पावरप्लेमा विकेटको क्षतिमा ६१ रन   पहिलो १० ओभरमा विकेटको क्षतिमा ९५ जोडेको थियो। तर त्यसपछिका ओभरमा भने नेपालले लगातार विकेट गुमाउदा रनको गति केही रोकिएको थियो

बलिङमा युएईका आयान खानले विकेट लिन सफल भए उनले ओभरमा १९ रन खर्चिए सिरिजमा नेपालले लिग चरणका चारै खेल जितेर फाइनलमा स्थान पक्का गरेको थियो नेपालले युएई हङकङ दुवैविरुद्ध उत्कृष्ट खेल देखाउँदा अपराजित रहन सफल भएको हो

अर्को सातादेखि काठमाडौंमा सुरु हुने टी२० विश्वकप छनोटअघि नेपालले युएई हङकङविरुद्ध टी२० सिरिज खेलेको हो विश्वकप छनोटमा नेपाल समूह मा नेपालको समूहमा सिंगापुर, मलेसिया ओमान छन् नेपालले पहिलो खेल सोमबार सिंगापुरसँग त्रिवि मैदानमै खेल्नेछ

समूहका दुई टिम सेमिफाइनल पुग्नेछन् सेमिफाइनल जित्ने दुई टिम आगामी वर्ष अमेरिका वेस्ट इन्डिजमा हुने टी२० विश्वकपमा छनोट हुनेछन्