प्रोदेशकि आयुर्वेद अस्पतालमा मनोमानी

निशुल्क पाइने औषधी पनि किन्न लगाउँछन् स्वास्थ्यकर्मी

निशुल्क पाइने औषधी पनि किन्न लगाउँछन् स्वास्थ्यकर्मी

धनगढी कञ्चनपुरको कृष्णपुर नगरपालिका का धनराज जोशी मंगलबार प्रादेशिक आयुर्वेद औषधालयमा औषधी गर्न आए शरीरका गाँठागुठी दुख्ने समस्याले ग्रसित जोशीको चेकजाँच पछि स्वास्थ्यकर्मीले औषधी लेलेर पठाए डाक्टरले लेखेको औषधीको सूचि लगेर जोशी आयुर्वेद औषधालयको फार्मेसिमा गए तर फार्मेसिमा उनले सवै औषधी पाएनन्, त्यहाँ कार्यरत फामेसियनले एउटा औाषधी हातमा थमाए अन्य औषधी सकिएको बाहीर किन्नु भन्दै जोशीलाई फर्काई दिए

शरीर चिलाउने समस्या लगेर एक महिना अघि धनगढी की धना उपाध्याय (नाम परिवर्तन) पनि प्रादेशिक आयुर्वेदिक औषधालयमा पुगिन् स्वास्थ्य चेकजाँच पनि डाक्टरले  लेखेको औषधी उनले पनि सरकारी फार्मेसिमा पाइनन् फार्मेसिमा कार्यरत कर्मचारीले सवै औषधी बाहीरी फार्मेसिबाट किनेर लैजान सुझाव दिए

प्रादेशिक आयुर्वेद औषधालयमा उपचार गर्न आउने अधिकांस विरामीले एउटा पनि औषधी नपाउने गरेको गुनासो आउने क्रम पछिल्लो समय बढ्न थालेको २३ प्रकारका औषधी निशुल्क पाइने गरेको भएपनि फार्मेसिमा कार्यरत कर्मचारीले भने औषधी किन्न निजी क्लिनिकमा पठाउने गरेको विरामीको गुनासो मलाई निजीमा किन्नु भनेर बाहीर पठाएको औषधी अर्को विरामीलाई भित्रैबाट दिएको भेटाए, गोदावरी नगरपालिका का शिवराज मण्डेलले भने, ‘दुई घण्टा पछि आएको साथीलाई भित्रैबाट दिएको औषधी मैले बाहीर बाट किनेर लगे, त्यहाँका कर्मचारी निजि फामेर्सिको मिलोमतो होकी भन्ने आशंका

स्वास्थ्य मापदण्ड अनुसार सरकारी अस्पतालको सय मिटर भित्र निजी औषधी पसल सञ्चालन गर्न नपाइने व्यवस्था भएपनि प्रादेशिक आयुर्वेद औषधालयले भने गेट नजिकै औषधी पसल राख्न दिएको स्थानीय रामदाश रानाले बताए नियम विपरित सञ्चालन भइरहेका औषधी पसललाई अस्पतालका स्वास्थ्यकर्मीले संरक्षण गरेजस्तो अनुभुति हुन थालेको उनले बताए अस्पतालको गेटमै निजि फार्मेसि सञ्चालन गर्न दिइएको , रानाले भने, ‘अधिकांस विरामीलाई औषधी बाहिर बाट किन्नु भनेर पठाइन्छ, सञ्चालन समितिले तत्काल यसको रेखदेख गर्नु आवश्यक

पछिल्लो सयम आयुर्वेद औषधालयमा उपचार गर्न आउने विरामीको संख्या पनि घट्न थालेको उनले बताए

अस्पतालको तथ्याङ्क अनुसार एक बर्ष पहिला आयुर्वेद औषधालयमा दैनिक एक सय ५० देखि दुई सय जना सम्म विरामी चेकजाँच गर्न आउने गरेका थिए तर पछिल्लो समय भने मुस्किलले दैनिक एक सय जना मात्रै अस्पतालमा उपचारका लागि आउने गरेका देखिएको , अस्पतालका सूचना अधिकारी सुरेन्द्र बहादुर शाहीले भने, ‘अस्पतालमा उपचार गर्न आउने विरामीको चाप केही घटेको , अहिले दैनिक एक सय जना सम्म मात्रै विरामी आउने गरेका छन्

सुरुवाति चरणमा अस्पताल आसपासका विरामी मात्रै आउने गरेको भएपनि पछिल्लो समय भने कैलाली, कञ्चनपुर लगायत पहाडी जिल्लाबाट पनि आयुर्वेद अस्पतालमा उपचारका लागि विरामी आउने गरेका उनले बताए सुरुवाति चरणमा निशुल्क विरामीको चेकजाँच गर्ने गरिएकोमा अहिले टिकेटको व्यवस्था गरेका कारण पनि केही विरामी घटेको हुन सक्ने सूचना अधिकारी शाहीले बताए

उनले औषधी नपाएका कारण पनि विरामीलाई समस्या भएको हुन सक्ने बताए अस्पतालमा प्रयाप्त औषधी नहुने समस्या रहेको उनले बताए

अस्पताल व्यवस्थापन समितिका अध्यक्ष नरेश विष्टले भने औषधी प्रयाप्त भएपनि केही औषधी किन्नै पर्ने खालका हुने गरेका बताए उनले अस्पतालका कर्मचरीको त्यस्तो स्वार्थ रहेको हुन सक्ने भन्दै आफुलाई पनि गुनासो आएको बताए त्यसबारेमा छनविन गर्ने अध्यक्ष विष्टले बताए

अध्यक्ष विष्टले आस्पताल नजिकै सञ्चालनमा रहेका निजि औषधी पसललाई हटाउने बारेमा भने केही बोलेनन्

तर अस्पतालमा सेवा सुविधा थप्ने १०औं तहको डाक्टर ल्याउन आफु प्रयत्नशिल रहेको उनले बताए १०औं तहको डाक्टर ल्याउन सकेको खण्डमा थप सेवा सुचारु गर्न अप्रेसन सेवा सञ्चालन गर्ने योजना रहेको , अध्यक्ष विष्टले भने, ‘त्यसका लागि पहल भइरहेको हाल अस्पतालमा ओपिडि, एक्सरे लगायत आउटडोर सेवा मात्रै सञ्चालनमा रहेका छन्