फारवेष्ट पशुपति कप

नेपाल प्रहरी र पुर्नवास युनाईटेड विजयी

नेपाल प्रहरी र पुर्नवास युनाईटेड विजयी

धनगढी नेपाल प्रहरी सुदुरपश्चिम प्रदेश कञ्चनपुरको पुनवास युनाईटेड क्लबले एनआरएनए छैठौं फारवेष्ट पशुपति कप ०८० फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेका छन् फारवेष्ट पशुपति युवा क्लबको आयोजनामा भईरहेको प्रतियोगिताको तेस्रो दिन भएका खेलमा जित हात पार्दै नेपाल प्रहरी सुप प्रदेश पुनर्वासले क्वाटरफाईनलमा स्थान बनाएका हुन्

धनगढी रंगशालामा आइतबार  भएको पहिलो खेलमा नेपाल प्रहरी सुप प्रदेशले ब्वाईज युनियन लम्की कैलालीलाई ले हराउँदै अन्तिम आठमा पुगेको प्रहरीको जितमा एक मात्रै गोल प्रदीप बोगटीले गरे खेलको सुरुवातकै मिनेटमा प्रदीपले गरेको गोल नै निर्णायक बन्यो उनी खेलको म्यान अफ म्याच समेत बने उनले नगद उनले नगद हजार सहित ट्रफी पाएका छन्

धनगढी रंगशालामा भएको दोस्रो खेलमा ग्रीन युथ क्लबलाई ले हराउँदै पुर्नवास युनाईटेड अन्तिम आठमा पुगेको पुनर्वासको जितमा विदेशी खेलाडी काईटेमोन गाईडेनले निर्णायक गोल गरे उनले पहिलो हाफको २६ औं मिनेटमा गोल गरेका थिए खेलमा उत्कृष्ट प्रदर्शन गरेका पुनर्वासका गोलरक्षक कुम्भ देउवा म्यान अफ म्याच भए उनले नगद उनले नगद हजार सहित ट्रफी पाएका छन्

प्रतियोगिता अन्तर्गत सोमबारको पहिलो खेलमा विएस १५ फुटबल एकेडेमी शसस्त्र प्रहरी बल नम्बर बाहिनी तथा दोस्रो खेलमा विदेशी टोली सिएफसी कोलकत्ता सुदुरपश्चिम ११ स्पोर्टस क्लब प्रतिस्पर्धा गर्नेछन् पहिलो खेल दिउँसो साढे १२ बजे दोस्रो खेल साढे बजे धनगढी रंगशालामा हुनेछ पुस १४ गतेसम्म धनगढी रंगशालामा हुने प्रतियोगितामा १५ टीमको सहभागी रहेको