२२ मध्य १४ स्वर्ण जीत्दै सुदूरपश्चिमले उसुमा रच्यो इतीहाँस

२२ मध्य १४ स्वर्ण जीत्दै सुदूरपश्चिमले उसुमा रच्यो इतीहाँस

धनगढी हेटौडा स्थित मकवानपुरमा आयोजित अन्तर प्रदेश स्तरिय उसु प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले ऐतिहाँहीक जीत हात पारेको

मकवानपुर उसु संघले आयोजना गरेको अन्तर प्रदेश स्तरिय राष्ट्रिय उसु प्रतियोगितामा २२ मध्य १४ स्वर्ण सुदूरपश्चिमले हात पारेको प्रतियोगितामा दुई रजत चार कास्य पदक समेत सुदूरपश्चिम प्रदेशले जीतेको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशले कुल २० पदक जीतेको

पुस ११ १२ सञ्चालन भएको प्रतियोगिता अन्तरगत महिला तर्फ ४८, ५२, ५६, ६० ७० किलो तौल समुह विच प्रतिष्पर्धा गराइएकोमा ४८, ५२, ५६ ६० किलो तौल समुह तर्फ सुदूरपश्चिम प्रदेशले स्वर्ण पदक हात पारेको खेलका निर्णायक तथा कैलाली जिल्ला खेलकुद विकास समितिमा कार्यरत उसु सहायक प्रशिक्षक तथा अन्तराष्ट्रिय प्रशक्षिक रतन खातिले बताए

यसैगरी पुरुष तर्फ ४८, ५२, ५६, ६०, ६५, ७०, ७५ ८० किलो तौल सहुम विच प्रतिष्पर्धा गराइएकोमा ४८ किलो तौल बाहेक सवै स्वर्ण सुदूरपश्चिम प्रदेशले जीतेको निर्णायक  खातिले बताए

प्रतियोगितामा ४८ किलो तौल समुहबाट सुदूरपश्चिमका लागि खेलेकी स्वर्ण पदक विजेता अस्मिता गाहामगर उत्कृष्ठ खेलाडी चुनिइन्

सुदूरपश्चिम प्रदेशबाट पहिलो अन्तराष्ट्रिय च्याम्पियन उसु प्रतियोगितामा सहभागि भई उत्कृष्ट प्रदर्शन गरेकी अलिसा खातीले छियाङ्सु/चेन्सु विधामा

स्वर्ण पदक जीत्न सफल भइन् भने, थाइची छ्वान् अलराण्डडरमा  कुँवरले स्वर्ण पदक हात पारेकिहुन् त्यसैगरी महिला थाङछ्वानमा सुपकी दीपिका चौधरीले स्वर्ण हात पारिन् सुदूरपश्चिमको उसु टोलीमा राजकुमार राना नवीन गाहामगरले प्रशिक्षक रहेका थिए  

प्रतियोगितामा स्वर्ण, रजत कास्य गरी १९ पदकका साथ बागमति प्रदेश उसु टीम दोश्रो तथा स्वर्ण, रजत कास्य सहीत १५ पदक जीत्दै आयोजक मकवानपुर उसु संघ तेश्रो भएको हो प्रतियोगितामा एक स्वर्ण गण्डकीले जित्दा अन्य प्रदेशले भने स्वर्ण पदक जित्न नसकेको निर्णायक खातीले बताए