सुदूरपश्चिममबाटै जापानीज भाषको परिक्षा  सञ्चालन हुँदै

सुदूरपश्चिममबाटै जापानीज भाषको परिक्षा  सञ्चालन हुँदै

धनगढी जापानमा पढ्न चाहने विद्यार्थी तथा श्रमिका लागि अव धनगढीबाटै परिक्षा दिन पाइने भएको

जेएलसिटीले धनगढी खाशाबाटै चार वटा परिक्षा सञ्चालन गरिसकेको जेएलसीटि धनगढी शाखाका कोर्डिनेटर तथा  बिर कौसल्या कन्सल्टेन्सि धनगढीका सञ्चालक विज्ञान सिंहले बताए धनगढीबाटै परिक्षा सञ्चालन हुनेभएपछि यहाँका कन्सल्टेन्सि विद्यार्थीलाई सहज भएको ,  सिंहले भने, ‘आगामी दिनमा परिक्षालाई कसरी थप व्यवस्थित मर्यादित बनाउने भन्ने विषयमा जेएलस्टििले छलफल पनि गरिरहेको

जेएलसीटिले लग्ने परिक्षा पास गरेका विद्यार्थीले जापानमा अध्यायनका लागि त्यहाँका विद्यालयमा आवेदन दिन सकने उनले बताए यहाँबाट परिक्षा दिएका केही विद्यार्थीलाई जापानमा अध्यापन गर्नका लागि त्यहाँका स्कुलले अनुमति पनि दिइसकेको , सिंहले भने, ‘केही विद्यार्थीले अध्ययन अनुमति मागेका छन्

जेएलसीटिले बुधबार यहाँका २० वटा जापानीज भाषा अध्यापन गराउँदै आएका कन्सल्टेन्सिसंग परिक्षालाई थप व्यवस्थित मर्यादित कसरी बनाउने भन्ने विषयमा छलफल समेत गरेको छलफललमा सहभागि कन्सल्टेन्सिका प्रतिनिधिहरुले परिक्षालाई विश्वसनीय बनाउँदै यहाँका विद्यार्थीलाई काठमाडौं जानुपर्ने बाध्यता आउन दिन नहुनेमा जोड दिएका थिए

छलफलमा जेएलसिटीका ब्रान्च मेनेजर विवेक पाठक, इक्यान अध्यक्ष भवननाथ हुमागाई, महाँसचिव अनिल शर्मा पौडेल, उपाध्यक्ष लगायतको सहभागिता रहेको थियो