अक्सफाेर्डद्वारा दृष्टि फाउण्डेसनलाई आर्थिक सहयाेग

अक्सफाेर्डद्वारा दृष्टि फाउण्डेसनलाई आर्थिक सहयाेग

धनगढी । धनगढी-४ स्थित अक्सफाेर्ड आवर रिडेक्स सेकेन्ड्रि स्कुलले दृष्टि फाउण्डेसन नेपाल धनगढीलाई आर्थिक सहयाेग गरेकाे छ ।

सामाजिक उत्तरदायि कार्यक्रम अन्तरगत सामाजिक क्षत्रमा निस्वार्थ भावले सहयाे गर्ने संस्थालाई सहयाेग गरिएकाे विद्यालयका प्रिन्सिपल लाेकराज पन्तले बताई ।

उनका अनुसार कक्षा ७ देखि १० सम्मका विद्यार्थिले खाना खर्चबाट बचाएकाे पैसामा विद्यालयबाट पनि केही पैसा थपेर १२ हजार ९ सय ७ रूपैया सहयाेग गरिएकाे प्रिन्सिपल पन्तले बताए । सहयाेग रकम एक कार्यक्रमका विच शुक्रबार विद्यालयले फाउण्डेसनलाई हस्तान्तरण गरेकाे हाे ।