बाजुराको बाह्रबिस केन्द्रविन्दु भएर भुकम्पको धक्का

धनगढी । बाजुरामाको बाह्रबिस क्ष्ँेत्रमा  शुक्रबार विहान बाजुरामा भुकम्प गएको छ ।

शुक्रबार  विहान ३ बजेर ५३ मिनेटमा बुढीगंगा नगरपालिकाको बाह्रविस केन्द्रविन्दु भएर ३ दशमलव ७ रेक्टरको भुकम्प गएकोे भुकम्प मापन केन्द्र सुर्खेतले जनाएको छ ।

भूकम्पको धक्का आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।