बैलौरी, शुक्लाफाँटा र पुनर्वास नगरपालिकाले अनियमित भुक्तानी गरेको एक करोड भन्दा बढी रकम असुल गर्न महालेखाको राय

धनगढी

  स्थानीय तहहरुले उपभोक्ता समिति मार्फत गरिने विकास तथा निर्माणका काममा अनियमित   तरिकाले   भुक्तानी   गरिरहेको पाइएको

  सुदूरपश्चिम प्रदेशको कञ्चनपुरका तीन नगरपालिकाहरुले यसरी अनियमित रुपमा भुक्तानी गरेको करोड भन्दा बढी रकम असुल गर्न महालेखापरीक्षकको कार्यालयले तीन वटै नगरपालिकालाई राय दिएको कञ्चनपुरको बेलौरी नगरपालिका, पुनर्वास नगरपालिका शुक्लाफाँटा नगरपालिकाले आर्थिक बर्ष २०७५÷०७६ मा उपभोक्ता समिति मार्फत सडकहरुमा ग्राभेल गर्दा अनियमित रुपमा भुक्तानी गरेको करोड ११ लाख ६५ हजार रुपैया असुल गर्नुपर्ने महालेखापरीक्षकको कार्यालयको ५७ औं प्रतिवेदनमा उल्लेख

  तीन वटै नगरपालिका मध्ये कसको कति रकम असुल गर्नु पर्ने हो, प्रतिवेदनमा नखुलाए पनि सम्बन्धित नगरपालिकालाई महालेखापरीक्षकको कार्यालयबाट पत्र आउने कोष तथा लेखा नियन्त्रक कार्यालय कञ्चनपुरले जानकारी दिएको यस्तो पत्रमा हरेक नगरपालिकाकाले असुल गर्नु पर्ने रकम तोकेर आउने गर्छ  

   तीन वटै नगरपालिकाहरुले ग्राभेल खरीद गरिएको परिमाण मात्र बिलमा चढाएर सोही आधारमा ठेक्का बिल कार्य सम्पन्न प्रतिवेदन तयार गरी सम्झौताको अनुपातमा रकम भुक्तानी गर्नु पर्नेमा लागत अनुमानको आधारमा सोझै कार्य सम्पादन प्र्रतिवेदन तयार गरी रकम भुक्तानी गरेको देखिएकोले सो भुक्तानी नियमसंगत नदेखिएको महालेखाले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको  

   सो रकम तीन वटै नगरपालिकामा गरी सय उपभोक्ता समितिहरुलाई भुक्तानी गरिएको