धनगढी पोष्ट मङ्गलबार, २९ पुष २०८२   January 13, 2026

अष्ट्रेलियाको पर्थमा रहेका सुदुरपश्चिमवासीद्धारा कोरोना नियन्त्रणका लागि सहयोग

अष्ट्रेलियाको पर्थमा बस्दै आएका सुदुरपश्चिमवासीहरुले  सुदुरपश्चिम सरकारको कोरोना राहत कोषलाई ५२ हजार र  महाकाली प्रादेशिक अस्पताललाई ५२ हजार सहयोग गरेका हुन् ।

अष्ट्रेलियाको पर्थमा रहेका सुदुरपश्चिमवासीद्धारा कोरोना नियन्त्रणका लागि सहयोग
आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीलाई राहत रकम हस्तान्तरण गर्दै अर्थ बिकास तथा प्राकृतिक व्यवस्था समितिका सभापति हर्क बहादुर कुवर

धनगढी सुदुरपश्चिम  नेपाल पश्चिम अष्ट्रेलिया कमिटीले कोराना रोकथाम नियन्त्रणका लागि सुदुरपश्चिम सरकार महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरलाई सहयोग गरेको

अष्ट्रेलियाको पर्थमा बस्दै आएका सुदुरपश्चिमवासीहरुले  सुदुरपश्चिम सरकारको कोरोना राहत कोषलाई ५२ हजार   महाकाली प्रादेशिक अस्पताललाई ५२ हजार सहयोग गरेका हुन्

अष्ट्रेलियबाट पठाइएको रकम सुदुरपश्चिम प्रदेश सभाको अर्थ बिकास तथा प्राकृतिक व्यवस्था समितिका सभापति हर्क बहादुर कुवरले  आन्तरिक मामिला तथा कानुन मन्त्री पुर्णा जोशीलाई हस्तान्तरण गरेका हुन्

बिपदको बेलामा आफ्नो ठाउमा केही सहयोग पुगोस् भनेर सहयोग गरिएको सुदुरपश्चिम  नेपाल पश्चिम अष्ट्रेलिया कमिटीले जनाएको

कमिटीका अध्यक्ष किशोर कुवर, उपाध्यक्ष हुम बहादुर लामिछाने, सचिव संगीत श्रेष्ठ, कोषाध्यक्ष रबिन बिक्रम थापासदस्यहरु दिपेन्द्र श्रेष्ठ, एलिना सिंह, किशोर पन्त, पुनम ऐर, पुष्प रिमालसम्झना कुवर, पुष्प बोहरासरिता पौडेलजीवन कडायत, हरि खड्का, सल्लाहकार रबिन रावल लगायतले सहयोग गरेका हुन्

सहयोगक रकम बुझ्दै आन्तरिक मामिला तथा कानुन मन्त्री जोशीले   सरकार कोरोनाको नियन्त्रण रोकथाममा प्रतिबद्ध भएर लागिरहेको उल्लेख गर्दै बिदेशमा रहेका सुदुरपश्चिमवासीको सहयोगले थप हौसला बढाउने बताइन्