धनगढी पोष्ट सोमबार, २८ असोज २०८१   October 14, 2024

डडेल्धुराकी आरती हत्या आरोपित सार्वजनिक

डडेल्धुराकी आरती हत्या आरोपित सार्वजनिक

प्रहरीले आइतबार पत्रकार सम्मेलनको आयोजना गर्दै आरतीको हत्या गरेको आरोपमा पोखरा बजारमै पुस्तक पसल सञ्चालन गर्दै आएका ५८ वर्षीय टेक बहादुर भण्डारीलाई सार्वजनिक गरेको हो ।

जलजन्य विपद्ः पूर्वसूचना प्रणालीले समुदाय जोगायो

जलजन्य विपद्ः पूर्वसूचना प्रणालीले समुदाय जोगायो

कैलालीका तटीय क्षेत्रका बासिन्दा बाढीको पूर्वानुमानमा आधारित सूचनाअनुसार पूर्वतयारीमा जुट्ने गरेका छन् ।

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

भारतीय सीमा जोडिएका नेपाली बजारमा पनि कर्णालीको स्याउ

यहाँ जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको स्याउले बजार पाएपछि स्थानीय बजारमा भारतलगायत अन्य देशबाट आयातीत स्याउको बिक्री निकै प्रभावित भएको उद्योग वाणिज्य सङ्घ सुर्खेतका अध्यक्ष लक्ष्मण कँडेलले बताए ।

समाचार

समाज

डेरी व्यवसायलाई उद्यमशिलतासँग जोड्नु पर्छ : पाठक

धेरै चीजमा अनुदान गएको सुनिन्छ, तर त्यसले  उत्पादन बढाएको सुनिदैन ।’ पाठकले भने ‘त्यसैले अब अनुदानको मोडालिटी परिवर्तन गर्नु पर्छ कि ? उत्पादनमुलक क्षेत्रमा मात्र अनुदानको निती लिनु पर्छ कि ?’

स्थानीय तह

दुधको बजारीकरण सुनिश्चत गर्न पाउडर प्लान्ट आवश्यक छ

पाउडर प्लान्ट स्थापना गरेर डेरी व्यवसायलाई अझै उत्पादनमुलक र व्यवसायिक बनाउन सकिन्छ । केन्द्रिय उपाध्यक्ष हमालले भने  ‘यहा रहेका सबै साना डेरीहरुले मिलेर जान सकिन्छ, यसले झनै उत्पानशीलता बढ्छ ।’

विचार

छुटाउनु भयो कि ?