धनगढी पोष्ट बुधबार, १३ कार्तिक २०८३   October 28, 2026

गेटामा एमबीबीएस सञ्चालनको निर्णय खारेज नभए अनसन बस्ने डा. केसीको चेतावनी

उनले न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटाको विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गरेका छन् ।

छानबिन समिति बनाउने सरकारको प्रस्ताव होइन : मन्त्री मल्ल

मन्त्री चक्रबहादुर मल्ल भने संसदीय छानबिन समिति गठन गर्ने र पूरक बजेट ल्याउने विषय सरकारको प्रस्ताव नभएको बताए ।

दसैं अवधिभर सुदूरपश्चिममा १ सय ५२ सडक दुर्घटना, ६ जनाको मृत्यु

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय अत्तरियाका अनुसार दसैँ अवधिभरि भएको दुर्घटनामा परेर छ जनाको मृत्यु भएको छ भने २४३ जना घाइते भएका छन् ।

समाचार

राजनिति

दार्चुलाका बिनोद जोशी कांग्रेसको खुला केन्द्रिय सदस्यमा उम्म्मेदवारी दिंदै

दार्चुलाका बिनोद जोशी कांग्रेसको खुला केन्द्रिय सदस्यमा उम्म्मेदवारी दिंदै

मालिकार्जुन गाउँपालिका–८, पस्ती निवासी जोशी युवा पुस्ताको प्रतिनिधित्व गर्दै महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका हुन्। महाधिवेशन प्रतिनिधिको निर्वाचनमा प्राप्त समर्थनपछि उनले आफ्नो राजनीतिक यात्रालाई थप अघि बढाउँदै खुलातर्फबाट केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गर्ने तयारी गरेका हुन्।

स्थानीय तह

गेटामा एमबीबीएस सञ्चालनको निर्णय खारेज नभए अनसन बस्ने डा. केसीको चेतावनी

उनले न्यूनतम पूर्वाधार, आवश्यक जनशक्ति र कानुनी मापदण्ड पूरा नगरी गेटाको विश्वविद्यालयलाई एमबीबीएस कार्यक्रम सञ्चालन गर्न दिने चिकित्सा शिक्षा आयोगको निर्णय खारेज गर्न माग गरेका छन् ।

विचार

छुटाउनु भयो कि ?