धनगढी पोष्ट
सोमबार, १६ असार २०८२ मा प्रकाशित
धनगढी । गए रातिबाट भइरहेको वर्षाले धनगढी जलमग्न भएको छ । धनगढी उपमहानगरको मुख्य सडक लगायत क्षेत्र जलमग्न भएको हो ।







धनगढीस्थित मुख्य सडक, लगायत भित्रि सडकहरु समेत जलमग्न भएको छ । डुबानका कारण सवारी साधन हिड्न समेत समस्या भएको छ ।







