धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

एक हप्ता देखी कोमामा भारतका पूर्व राष्ट्रपति

एक हप्ता देखी कोमामा भारतका पूर्व राष्ट्रपति

धनगढी

 कोरोना .क्रमणका कारण अचेत अवस्थामा अस्पतालमा उपचार भइरहेका भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको स्वास्थ्य अवस्था एकसता देखी स्थिर रहेको हप्ता दिनभन्दा बढी समयदेखि अचेत अवस्थामा रहेका उनको अवस्थामा कुनै परिवर्तन नआएको अस्पतालले जनाएको  

 अस्पतालले शनिबार दिएको जानकारीअनुसार ८४ वर्षीय नेता मुखर्जीको अधिकांश संकेत स्थिर छन् श्वाप्रश्वासमा समस्या भएपछि उनलाई यही अगस्ट १० तारिख दिल्लीस्थित आर्मी रिसर्च तथा रिफरल अस्पताल भर्ना गरिएको हो पूर्वराष्ट्रपति मुखर्जीको अवस्था जटिल भएकाले उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको दिमागमा समेत असर परेकाले अहिले पनि उनी अचेत अवस्थामै रहेको चिकित्सकले बताएका छन्  

 उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएपछि परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो श्री प्रणव मुखर्जीको अवस्था अहिले पनि उस्तै , पहिलेजस्तो थियो, त्यसमा आज बिहानसम्म पनि कुनै परिवर्तन आएको छैन अस्पतालद्वारा जारी वक्तव्यमा लेखिएको –‘श्वासप्रश्वासमा समस्या भएकाले भेन्टिलेटरको सहयोगमा उनलाई श्वासप्रश्वास गराइरहेको

 नेता प्रणव मुखर्जीले भारतको १३औं  राष्ट्रपतिका रूपमा सन् २०१२ देखि २०१७ सम्म राष्ट्रको नेतृत्व गरेका थिए पिटिआइबाट