सडक बिकासको पर्खाईमा रहेको बोगटान क्षेत्र

सेती लोकमार्ग निर्माणको काम कैलालीमा सुस्त गतिमा भैरहेको छ भने , डोटीमा यसको प्रगति शुन्य प्रतिशत छ । बांकि जिल्ला बझाड., बाजुरा र अछाममा पनि सामान्य गतिमा काम भैरहेको छ ।

सडक बिकासको पर्खाईमा रहेको बोगटान क्षेत्र

 

डोटी, कैलाली सुर्खेतको बोगटान क्षेत्र बिगत हालको सुदुरपश्चिम प्रदेशको अस्थाई राजधानी धनगढीबाट नजिक भए पनि कहि पनि पक्कि बाटो नभएको केही क्षेत्रमा बाटो समेत खुल्न सकेको छैन त्यस्तै कर्णाली प्रदेशको राजधानी सुर्खेत बीरेन्द्रनगरबाट पनि यो बोगटान क्षेत्र करीब ८० कि.मि.को दुरीमा रहेको यस क्षेत्रमा निर्माणको क्रममा रहेका केही सडकहरुको अबस्था बिश्लेषणको प्रयास गरीएको

  • सेती लोकमार्ग

टिकापुरदेखि महेन्द्र राजमार्गको सडकपुर बौनिया कैलालीबाट चिनको ताक्लाकोट    मानसरोबर लक्षित, नेपालकै छोटो -२६४ किलोमिटर _ निर्माणाधिन साबिक सेती अञ्चलको उत्तर दक्षिण राजमार्गले कैलाली, डोटी, अछाम, बाजुरा बझाड. जिल्लालाई जोड्दछ नेपालमा केही बर्षदेखि  बिकासको मेरुदण्डका रुपमा चिनिएको सडक मार्गको बिस्तार ब्यापक हुदै आईरहेको

 सेती लोकमार्ग निमार्ण भएपछि बोगटान गाउंपालिकाको केन्द्र चवराचौताराबाट कैलालीको बौनियासम्मको दुरी ८२ किलोमीटर मात्रको दुरी हुनेछ भने, सेती बुढीगंगांको सगंम महारुद्रबाट २५ कि.मि.मा अछामकै ठुलो ब्यापारिक केन्द्र, सांफेबगर एअरपोर्ट रहेको त्यसो चवराको माथि रहेको घाटफर्केमा कर्णाली सुदुर पश्चिमप्रदेशको पहाडी  क्षेत्रको बैकल्पिक बिमानस्थल पनि निर्माण गर्न सकिन्छ

सेती लोकमार्ग निर्माणको काम कैलालीमा सुस्त गतिमा भैरहेको भने , डोटीमा यसको प्रगति शुन्य प्रतिशत बांकि जिल्ला बझाड., बाजुरा अछाममा पनि सामान्य गतिमा काम भैरहेको

         यो लोकमार्ग निर्माणको कामका लागि कैलालीको बौनियादेखि अछामको     
       
साफेबगर खण्डमा स्थानिय पालिकासगं मिलेर बर्ष भित्र ट्रयाक खोल्न सकिन्छ
               
ट्रयाक खोल्न सकिने स्थान यस प्रकार

         कैलालीको तल्लापानि खिमडी क्षेत्र, डोटीको खिमडीउत्तर पिपलकुण्डा महारुद्र
       तथा अछामको चित्रे हो

  • टिकापुरबाट सांफेबगर १२५ कि मि मध्ये १०७ कि.मि. रहेको कैलालीको बौनियादेखि अछामको साफेबगर खण्डमा कैलालीमा ४५. किमि, डोटीमा ३६. किमि अछाममा २५ किमि रहेको हालको बोगटान, बडिकेदार  गाउंपालिकाको साबिक वटा गाबिस (घागंल, सिमचौर, केदारअखडा, कानाचौर चवराचौतारा )
  • सहजपुर बोगटान दिपायल सडक

कुल ११२ किलोमिटर रहेको यो सडककोे करीब बिच पर्ने छिडिखानमा दिपायलबाट बाटो खुलेको भने साबिक लाना गाबिसको केदारमा डुबाट बाटो खोल्ने कार्य तिब्र गतिमा भैरहेको कुरा निर्माण कम्पनीका ठेकेदारका चक्र बमका अनुसार अब करीब एक महिनाभित्र नै सम्पुर्ण ट्रयाक खुल्ने काम सम्पन्न हुने हाल सहजपुरदेखि अत्तरकाडां क्षेत्रमा बाटो पक्कि गर्ने कार्य पनि भैरहेको

  • मदन भण्डारी राजमार्ग

झापाको शान्तिनगर देखि डडेलधुराको रुपाल सम्मको १२०० किमि रहेको यो सडक पनि यस क्षेत्रमा निर्माणाधिन सुर्खेतको बीरेन्द्रनगरबाट सुर्खेतको ताल्चा गाउं बेनीसम्म ट्रयाक खुलेको , भने त्यहांबाट बेनी पुग्न डोटीको सिमचौर छिडिखानबाट सडक सुस्त गतिमा ट्रयाक खोल्ने काम भैरहेको सेती कर्णाली नदीको पबित्र त्रिबेणी संगम वा शिवधाम डोटी, अछाम सुर्खेतको बिचमा रहेको यो सडक बेनिसिमचौर बिपिनगर सहजपुर हुदै रुपालसम्म पुग्नेछ

  • धनगढी दिपायल सडक

कैलालीको धनगढीबाट दिपायल जाने दु्रतमार्ग सडकले (८२ िकमि) बोगटानको बिपिनगर हुदै जाने धनगढीबाट दिपायल जाने दुरीलाई कम गर्ने यो सडकले पनि बोगटान क्षेत्रलाई समेत सहज पार्ने यो सडकको पनि केही क्षेत्रमा पक्कि बनाउनका लागि टेण्डर भैसकेको

  • महेन्द्र राजमार्गको कनरा डोकेबजार बजाडिखिमडी सडक (पण्डौन )

५२ किमि रहेको कैलालीको महेन्द्र राजमार्गको कनरा डोकेबजार बजाडीखिमडी सडक (पण्डौन ) यस कच्ची सडकमा नियमित रुपमा जिप बस चालु रहेको

  • भजनि बौनिया ठुलिगाड सडक

करीब ७० किमि रहेको यो सडक प्रदेश सरकारबाट निर्माणाधिन रहेको

  • सिमचौर (छिडिखान ) कानाचौर मेल्टा बेनि सडक

हालसालै नै सघिय बिकास तथा सामान्य प्रशासन मन्त्रालयले छिडिखानकानाचौर मेल्टा बेनि निर्माणका लागि DPR -बिस्तृत परीयोजना प्रतिबेदन _ तयार पार्ने काम अगाडि बढाएको

  • यी बाटोहरु निमार्णले छिटो गति लिन सकेमा यस क्षेत्रमा बिकासले तिब्र गति लिने भने, बिकास ढिलो भएमा यहाबाट भैरहेको ठुलो मानव पलायनर्लाई रोक्न सम्भव हुने छैन सडक निर्माण पश्चात् कृषि पशुपालनतर्फ यस क्षेत्रमा गर्न सकिने उल्लेखित सम्भाब्य उद्यम ब्यबसायहरु हुन्। माहुरी पालन, चिउरी खेति, गाईभैसी पालन, बाख्रा पालन, कुखुरा पालन, अदुवा, अलैचि, अम्रिसो, कोदो, फापर, जडिबुटि, तरकारी खेति, फलफुल खेति (कागति सुन्तला, जुनार, ओखर ) आदि
  • निमार्णाधिन रहेका यी सडकहरुले गर्दा बोगटान क्षेत्र लगायत समग्र सुदुर पश्चिम प्रदेशको बिकासको लागि छिटो बन्नु पर्ने अपरीहार्य देखिएको