शुक्लाफाँटामा पुरुषको शव फेला

शुक्लाफाँटामा पुरुषको शव फेला

धनगढी- कञ्चनपुरमा एक पुरुषको शव फेला परेको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकाको वडा नम्बर ७ मा रहेको मध्यवर्ताी सामुदायीक वनमा शव फेला परेको ७ नम्बरका वडाध्यक्ष प्रताप धामीले जानकारी दिए।

उनका अनुसार मृतकको विवरण अहिले खुलेको छैन। यस सम्बन्धमा इलाका प्रहरी कार्यालयबाट अनुसन्धान भइरहेको उनले बताए।