धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

धनगढीमा तीन जना संक्रमितका परिवारका थप २१ जनामा कोरोना संक्रमण

धनगढीमा तीन जना संक्रमितका परिवारका थप २१ जनामा कोरोना संक्रमण

धनगढी

  धनगढी उपमहानगरपालिकामा बिहीवार कोरोना संक्रमित व्यक्तिहरुकै सम्पर्कका  २१ जनामा कोरोना संक्रमण पुष्टि भएको

 सेती प्रादेशिक अस्पताल धनगढीमा गरिएको कोरोना परिक्षणमा धनगढी उपमहानगरपालिका वार्ड नम्ब का २० जना वार्ड नम्बर का जना यसअघि संक्रमित तीन जना व्यक्तिका परिवारका सदस्यमा संक्रमण पुष्टि भएको हो वार्ड नम्बर का जना संक्रमित व्यक्तिहरु वार्ड नम्बर का जना व्यक्तिका परिवारका सदस्य हुन्

  सेती प्रादेशिक अस्पतालमा गरिएको परिक्षणमा धनगढी वार्ड नम्बर का जना, वार्ड नम्बर का जना समेत गरि २८ जनामा संक्रमण पुष्टि भएको थियो ।क