धनगढी पोष्ट शुक्रबार, १५ फागुन २०८२   February 27, 2026

डडेल्धुराको परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि

डडेल्धुराको परिक्षणमा ३ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

  डडेल्धुरा अस्पतालमा गरिएको परिक्षणमा जनामा कोरोना संक्रमण पुष्टि भएको

  बिहीबार परिक्षण गरिएका शय ५९ नमुनामध्य बैतडीको पाटननगरपालिकामा जनाबझाङको मष्टा गाउपालिकामा जना  दार्चुलाका मार्मा गाउपालिकाका जनामा कोरोना संक्रमण पुष्टि भएको  डडेल्धुरा अस्पतालले जनाएको