धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

बझाङका १० सहित १२ जनामा कोरोना पुष्टि

बझाङका १० सहित १२ जनामा कोरोना पुष्टि

धनगढी

 आइतबार डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालाबाट थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको

 डडेल्धुरा अस्पतालमा गरिएको सय ८१ स्वाव परिक्षणमा बझाङका १० डडेल्धुराका गरी १२ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको

 अस्पतालका इन्चार्ज इश्वरी प्रसाद भूषालका अनुसार आइतबार संक्रमण पुष्टि हुनेमा बझाङको बुङ्गल नगरपालिकाका १० डडेल्धुराको अमरगढी नगरपालिकाका दुई रहेका छन्


ट्रेन्डिङ