धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

सेतीको परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप ८ जनामा संक्रमण पुष्टि

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा कैलाली कञ्चनपुरका पुरुष महिला गरी थप जनामा कोरोना संक्रमण पुष्टि भएको

 अस्पतालका अनुसार पछिल्लो २४ घण्टाको अवधीमा सेती अस्पतालमा सय ७१ जनाको स्वाव परिक्षण गरिएकोमा जनाको रिपोर्ट पोजेटिभ आएको हो

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण प्रष्टि हुनेमा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका११ का महिला दुई पुरुष गरी जना, कृष्णपुर नगरपालिकाका पुरुष, कैलालीको टिकापुर नगरपालिकाका, धनगढी उपमहानगरपालिका कैलारी गाउँपालिकाका १/१ जनामा कोरोना संक्रमण पुष्टि भएको