धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

भन्सार छली गरेर ल्याउँदै गरेको १ लाख भन्दा बढीको सामान बरामत

भन्सार छली गरेर ल्याउँदै गरेको १ लाख भन्दा बढीको सामान बरामत

धनगढी

 भन्सार छली गरेर भारतबाट अवैध रुपमा कैलाली भित्र्याउँदै गरेको लाख  भन्दाबढी मुल्यका सामाग्री सीमा क्षेत्रबाट मरामत गरिएको

 सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ हेडक्वाटरक्वाटर कैलालीबाट खटिएको टोलीले धनगढी उपमहानगरपालिका कटानबाट लाख २३ हजार चार सय मुल्य बराबरको रेडिमेड लेडिज कपडा बरामत गरेको हो

 बरामद सामाग्री कैलाली भन्सार कार्यालयलाई बझाइएको सशस्त्र प्रहरी बल, नेपाल नम्बर ३४ गण हेडक्वाटरले जनाएको


ट्रेन्डिङ