धनगढी पोष्ट शुक्रबार, ०७ मङि्सर २०८१   November 22, 2024

डडेल्धुरा अस्पतालमा १ सय ५३ स्वाव परिक्षण, सवै नतिजा नेगेटिभ

डडेल्धुरा अस्पतालमा १ सय ५३ स्वाव परिक्षण, सवै नतिजा नेगेटिभ

धनगढी

 डडेल्धुरा अस्पतालको प्रयोगशालामा मंगलबार गरिएको कोरोना परिक्षणमा सवै स्वावको नतिजा नेगेटिभ आएको छ ।

 अस्पतालमा गरिएको १ सय ५३ जनाको स्वाव परिक्षणमा सवै जनाको परिपोर्ट नेगेटिभ आएको अस्पतालका इच्नार्च इश्वरी प्रसाद भूषालले बताए । उनका अनुसार मंगलबार बझाङ, बैतडी र डडेल्धुराका स्थानीयको स्वाव परिक्षण गरिएको थियो ।