धनगढी पोष्ट आइतबार, २९ भदौ २०८३   September 13, 2026

डडेल्धुराको परिक्षणमा थप थप ४ जनामा कोरोना पुष्टि

डडेल्धुराको परिक्षणमा थप थप ४ जनामा कोरोना पुष्टि

धनगढी

 डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा बझाङ दार्चुलाका दुई÷दुई जनामा कोरोना संक्रमण पुष्टि भएको

 बुधबार गरिएको सय २७ जनाको स्वाव परिक्षणमा बझाङको दुर्गाथली गाउँपालिकाका एक छब्बिसपाथाभारी गाउँपालिकाका एकजना तथा दार्चुलाको ब्यास गाउँपालिकाका एक महाकाली नगरपालिकाका एकजनामा  संक्रमण पुष्टि भएको अस्पतालका इन्चार्ज इश्वरी प्रशाद भुषलले बताए