धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

हत्यामा संलग्न तीन जना अछामबाट पक्राउ

हत्यामा संलग्न तीन जना अछामबाट पक्राउ

धनगढी

 अछाममा युवकलाई हत्या गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको

 अछामको मंगलसेन नगरपालिका१४ कालागाउँका मानबहादुर भण्डारीका २४ बर्षे छोरा सन्तोष भण्डारीको हत्यामा संलग्न भएको आरोपमा तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको

 पक्राउ पर्नेमा जिल्लाको कमलबजार नगरपालिका हात्तीबाजका २३ बर्षे भुपेन्द्र शाही, कालापोखराका १८ बर्षे मिनबहादुर शाही दैलेखको आठविस नगरपालिका श्रीकोटका  २० बर्षे राम शाही रहेका छन्

 युवाहरुको समुहले भण्डारीलाई खानडाँडा भन्ने स्थानमा आक्रमण गरि घाईते बनाएका थिए घाइते युवकको उपचारका क्रममा क्रममा मृत्यु भएको थियो