धनगढी पोष्ट आइतबार, ०५ असोज २०८३   September 20, 2026

डडेल्धुरामा वेवारिसे शव भेटियो

डडेल्धुरामा वेवारिसे शव भेटियो

धनगढी

 डडेल्धुरामा वेवारिसे अवस्थामा युवकको शव फेला परेको बिहीबार जिल्लाको परशुराम नगरपालिका स्थित रंगुन नदीमा अन्दाजी ३२/३३ बर्षे पुरुषको शव फेला परेको प्रहरीले जनाएको

 नाम थर नखुलेको उक्त शव जोगबुढा अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको साथै अन्दाजी फिट ईन्च उचाई भएको, कालो कपाल, पँहेलोमा सेतोखैरो धर्का भएको सर्ट, हरियो रंगको गन्जी, निलो रंगको कट्टु लगाएको उक्त शवको पहिचान गरी सहयोग गर्न समेत प्रहरीले आग्रह गरेको


ट्रेन्डिङ