धनगढी पोष्ट बुधबार, २५ भदौ २०८२   September 10, 2025

डोटीको परिक्षणमा साफेबगरका १७ सहित ३४ जनामा कोराना  संक्रमण

डोटीको परिक्षणमा साफेबगरका १७ सहित ३४ जनामा कोराना  संक्रमण

धनगढी

  डोटीमा गरिएको परिक्षणमा अछामको साफेबगर नगरपालिकाका १७ जना सहित ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको

   बिहीबार शयल७६ जनाको परिक्षण गरिएकोमा साफेबगर नगरपालिकाका १३ पुरुष   महिलामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वस्थ्य कार्यालय डोटीका मोलिक्युलर ल्याब इन्चार्ज सौरभ श्रेष्ठद्धारा प्रकाशित बिज्ञप्तिमा जनाइएको

 त्यस्तै डोटी जिल्लाको के.आइ. सिंह गाउपालिकाका पुरुष, शिखर नगरपालिकाका पुरुष महिला सहित जना दिपायल सिलगढी नगरपालिकाका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको