धनगढी पोष्ट शुक्रबार, २९ जेठ २०८३   June 12, 2026

भजनीमा संविधान दिवस मनाइयो

भजनीमा संविधान दिवस मनाइयो

कैलाली

   कैलालीको भजनी नगरपालिका  सोनाफाटामा  छैठौं संविधान दिवस मनाइएको

 सो अवसरमा पुर्व संविधान सभा सदस्य हरि श्रीपाईलीले लामो संघर्षपछि आएको संविधानले सबै नेपालीको भावना समेट्ने प्रयास गरेको बताए श्रीपाइलीले अझै कतिपय क्षेत्र समुदायको भावनालाई संविधानले सम्बोधन गर्न नसकेको भए संशोधन गरेर अघि बढ्नु पर्ने बताए

  डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोजराज ढुंगानाको अध्यक्षतामा कार्यक्रमा कार्यक्रममा बाढीपीडित संघर्ष समिति का संयोजक अजय तिमिल्सेना, प्रहरी चौकी ईन्चार्ज यज्ञराज खड्का नेकपा वडा कमिटी अध्यक्ष प्रशु लामा लगायतले मन्तव्य व्यक्त गरेका थिए