धनगढी पोष्ट सोमबार, ०८ असार २०८३   June 22, 2026

अछामका १० जनामा कोरोना संक्रमण पुष्टि

अछामका १० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 डोटीमा गरिएको कोरोना परिक्षणमा अछामका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 डोटी अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा अछामको रामारोशन गाउँपालिकाका १० जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा डोटी अस्पतालमा रामारोसन संगै डोटीको केआईसिंह गाउँपालिका, दिपायन सिलगढी नगरपालिका, पुर्विचौकी गाउँपालिका र बोगटान गाउँपालिकाका स्वाव परिक्षण गरिएको थियो ।