धनगढी पोष्ट मङ्गलबार, १० भदौ २०८३   August 25, 2026

बनभोज मनाउन गएका एक जना कर्णालीमा वेपत्ता

घरबाट बनभोज मनाउन भन्दै आज बिहान निस्केका थिए ।

 

धनगढी,

   बनभोज मनाउन गएका लम्कीका एक जना कर्णाली नदीमा बेपत्ता भएका छन् लम्कीचुहा नगरपालिका का २६ बर्षे दिपक जैशी बल्चौरस्थीत कर्णाली भगालोमा डुबेर बेपत्ता भएका हुन

    घरबाट बनभोज मनाउन भन्दै आज बिहान निस्केका थिए वेपत्ता जैशीको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक  प्रतिक बिष्टले जनाएको