धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

डोटी र अछामका थप २८ जनामा कारोना संक्रमण पुष्टि

डोटी र अछामका थप २८ जनामा कारोना संक्रमण पुष्टि

धनगढी

 शनिबार डोटी र अछामका थप २८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको १ सय २५ जनाको स्वाव परिक्षण मध्य डोटीको सायलका १५ र अछामको मंगलशैनका १३ गरी २८ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।