धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

कैलालीका कोरोना संक्रमितको चितवनमा मृत्यु

धनगढी

 कैलालीमा थप १ जनाको कोरोना संक्रमण्का कारण मृत्यु भएको छ ।

 मृत्यु हसने युवक कैलालीको गोदावरीका युवक रहेका छन् । मृत्यु पछि कोरोना संक्रमण पुष्टि भएका ती युवक भरतपुर स्थित चितवन मेडिकल कलेजमा उपचाररत थिए ।

 मृगौला पिडित रहेका युवक श्वासप्रश्वासमा समस्या देखिएपछि शुक्रवार अस्पताल भर्ना भएका थिए ।  उनको सोहीदिन राति मृत्यु भएको हो ।