धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

डडेल्धराका थप २ जनामा कोरोना पुष्टि

डडेल्धराका थप २ जनामा कोरोना पुष्टि

धनगढी

 डडेल्धुरा अस्पतालको कोरोना परिक्षण प्रयोगशालामा गरिएको परिक्षणमा थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टाको अवधिमा ३९ जनाको स्वाव परिक्षण गर्दा २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोशाला इन्चार्ज जिनी गणेजुले बताए ।

 उनका अनुसार संक्रमण पुष्टि हुनेमा डडेल्धुराकै नवदुर्गा गाउँपालिकाका २ जना रहेका छन् ।