धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

अछामर डोटीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

अछामर डोटीका थप ७ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 बिहीबार डोटी र अछामका थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 जिल्ला अस्पताल डोटीको प्रयोगशालामा गरिएको ९३ जनाको स्वाव परिक्षणमा अछामका ६ र डोटीका १ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रायोगशाला इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

 संक्रमण पुष्टि हुनेमा अछामको तुर्माखाद गाउँपालिकाका ५ पुरुष र एक महिला गरी ६ जना तथा डोटीको दिपायल सिलगढी नगरपालिकाका एक पुरुष रहेका छन् ।