धनगढी पोष्ट सोमबार, ०८ बैशाख २०८२   April 21, 2025

डोटी र अछामका थप ३ जनामा कोरोना पुष्टि

डोटी र अछामका थप ३ जनामा कोरोना पुष्टि

धनगढी

 डोटी जिल्ला अस्पतालको कोरोना प्रयोगशालामा गरिएको परिक्षणमा थप ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 आइतबार प्रयोगशालामा गरिएको १ सय १ स्वाव परिक्षणमा अछामको मंगलशेन नगरपालिकाका १ र डोटीको दिपायल सिलगढी नगरपालिकाका २ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला इनचार्ज  शौरभ श्रेष्ठले बताए ।