धनगढी पोष्ट आइतबार, ०७ बैशाख २०८२   April 20, 2025

डोटीका थप १ जनामा कोरोना संक्रमण पुष्टि

डोटीका थप १ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 डोटीका थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 जिल्ला अस्पताल डोटीको कोरोना परिक्षण प्रयोगशालामा गरिएको १ सय १२ जनाको स्वाव परिक्षणमा १ जनामा संक्रमण पुष्टि भएको आस्पतालका ल्याव इन्चार्ज शौरभ श्रेष्ठले बताए ।

 संक्रमण पुष्टि हुनेमा आदर्श गाउँपालिका डोटीका १ जना पुरुष रहेका छन् ।