धनगढी पोष्ट बिहिबार, १५ कार्तिक २०८१   October 31, 2024

डोटीका थप ९ जनामा कोरोना पुष्टि

डोटीका थप ९ जनामा कोरोना पुष्टि

धनगढी

  विहिवार डोटीका थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 डडेल्धुरा अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको  हो ।

  प्रयोगशाला इन्चार्ज ईश्वरी प्रसाद भुसालले डोटीको जोरायल गाउँपालिकाका ९ जनामा संक्रमण पुष्टि भएको जानकारी   दिए ।