धनगढी पोष्ट बिहिबार, २२ साउन २०८३   August 6, 2026

डोटीका थप १० जनामा कोरोना संक्रमण पुष्टि

डोटीका थप १० जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 डोटीका थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 डोटी जिल्ला अस्पतालमा गरिएको ९९ जनाको स्वाव परिक्षणमा दिपाय सिलगढी नगरपालिकाका ९ र के.आई.सिंह गाउँपालिकाका १ गरी १० जनामा संक्रमण पुष्टि भएको अस्पतालमा ल्याव इन्चार्ज शौरभ श्रेष्ठले बताए ।