धनगढी पोष्ट
शनिबार, १५ कार्तिक २०७७ मा प्रकाशित
धनगढी
डोटी जिल्ला अस्पतालमा गरिएको कारोना परिक्षणमा १ प्रहरी सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
जिल्ला अस्पताल डोटीको कोरोना ल्यावमा ३९ जनाको स्वाव परिक्षण गरिएको थियो ।
ती मध्य डोटिको दिपायल सिलगढी नगरपालिकाका २ जना, आदर्श गाउँपालिका डोटीका १ जना र १ जना प्रहरीममा संक्रमण पुष्टि भएको अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट बिरेन्द्र राउतले बताए ।