धनगढी पोष्ट बुधबार, १४ कार्तिक २०८१   October 30, 2024

अछामको परिक्षणमा थप ५ जनामा कोरोना पुष्टि

अछामको परिक्षणमा थप ५ जनामा कोरोना पुष्टि

धनगढी

 अछाम जिल्ला स्थित कमजबजार नगरपालिकाको ल्यावमा गरिएको कोरोना परिक्षणमा थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 पछिल्लो २४ घण्टामा १३ जनाको स्वाव परीक्षण गर्दा ५ जनामा कोरोना पुष्टि भएको प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर बिष्टले बताए ।

 संक्रमण पुष्टि हुनेमा कमल बजार नगरपालिकामा १ र बयलपाटा अस्पताल कार्यरत ४ जना रहेका सूचना अधिकारी विष्टले बताए ।