धनगढी पोष्ट
मङ्गलबार, ०२ मङि्सर २०७७ मा प्रकाशित
धनगढी
धनगढी उप–महानगरपालिकाका थप ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टाको अवधिमा धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा गरिएको २२ जनाको स्वाव परिक्षणमा धनगढीका २ महिला र ३ पुरुष गरी ५ जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले बताए ।