धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा

काठमाडौँ

  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलेले ११ सय ९९ सदस्यीय महाधिवेशन अयाोजक समिति बनाउने घोषणा गरेका छन् ।

बालुवाटारमा आफू पक्षीय केन्द्रीय समितिको बैठकमा ओलीले हाल कायम रहेका ४४६ केन्द्रीय सदस्यमा ५५६ जना नयाँ सदस्य थप गरि ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति बनाउने घोषणा गरेका हुन् ।

घोषित महाधिवेशन आयोजक समितिका १९७ सदस्य पछि थप गरि पूर्णता दिने पनि ओलीले उल्लेख गरेका छन् । अहिले पनि ओली पक्षीय नेताहरुको बैठक बालुवाटारमा जारी छ ।


ट्रेन्डिङ