धनगढी पोष्ट सोमबार, २८ पुष २०८२   January 12, 2026

नेकपा कैलालीको पार्टी कार्यालयमा प्रचण्ड–माधब पक्षधरको ताला

नेकपा कैलालीको पार्टी कार्यालयमा प्रचण्ड–माधब पक्षधरको ताला

धनगढी

 नेकपा फुटको संघारमा रहेका वेला सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित नेकपा कैलालीको पार्टी कार्यलयमा ताला लगाइएको छ ।

 प्रचण्ड माधब नेपाल पक्षधर कार्यकर्ताहरुले पार्टी कार्यलयामा ताला लगाएका हुन । नेकपाको केन्द्रिय कमिटी बैठक चलिरहेको बेला जिल्ला पार्टी कार्यालय कब्जा गरेको प्रचण्डमाधब पक्षका एक नेताले  बताए ।

 मंगलबार दिउसो पार्टी कार्यलयमा उपस्थित नेता तथा कार्यकर्ताले ताला लगाएका हुन् । हाल नेकपा कैलालीका अध्यक्ष रहेका रतन थापा ओली पक्षमा रहेका छन्