धनगढी पोष्ट शनिबार, ०८ मङि्सर २०८१   November 23, 2024

कोरोना संक्रमणका कारण अछाममा थप १ को मृत्यु

कोरोना संक्रमणका कारण अछाममा थप १ को मृत्यु
file photo

 

धनगढी

 कोरोना संक्रमणका कारण अछाममा थप १ जनाको मृत्यु भएको छ ।

 मृत्यु हुनेमा अछामको साँफेबगर नगरपालिका४ का ७४ बर्षे पुरुष रहेका छन् । मृतक व्यक्तिमा पुस ६ गते कोरोना संक्रमण पुष्टि भएपछि उनको जिल्ला अस्पताल अछममा उपचार भइरहेको थिये ।

 फोक्सोमा समस्या देखापरेका उनलाई स्वाव प्रश्वास समस्या रहदै आएको थियो । अक्सिजन दिएर बचाउन खाज्दा समेत प्रयास सफल नभएको जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डाक्टर मनोज बिष्टले बताए ।

 यो संगै सुदूरपश्चिममा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ४८ पुगेको छ ।