धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सेतीको परिक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

सेतीको परिक्षणमा थप १५ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी

 सेती प्रादेपिशक अस्पतालमा गरिएको कोरोना परिक्षणमा थप १५ जनामा संक्रमण पुष्टि भएको छ ।

 बिहीबार गरिएको ९२ जनाको स्वाव परिक्षणमा कैलालीका १२ सहित १५ जनाम संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार संक्रमण पुष्टि हुनेका कैलालीको धनगढी उप–महानगरपालिका ३ महिला र ८ पुरुष गरी ११ जना, गोदावरी नगरपालिकाका १ जना रहेका छन् ।

सेतीकै परिक्षणमा कञ्चनपुर, बझाङ र बाजुराका १/१ जनामा समेत संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए ।


ट्रेन्डिङ