धनगढी पोष्ट
शुक्रबार, १० पुष २०७७ मा प्रकाशित
धनगढी
प्रतिनिधिसभा विघटनको विरोधमा धनगढीमा जनता समाजबादी पार्टीले राष्ट्रपति र प्रधानमन्त्रीको पुत्ला दहन गरेको छ ।
प्रधानमन्त्रीको संघियता विरोधि कदममा राष्ट्रपतिले साथ दिएको आरोपमा जसपाले चरणबद्ध आन्दोलनको घोषणा गर्दै आएको छ ।
ससोही क्रममा जनता समाजवादी पार्टीले धनगढीको एलएन चौकमा राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला दहन गरेको हो ।