धनगढी पोष्ट शुक्रबार, १९ असार २०८३   July 3, 2026

उद्योग बाणीज्य महासंघको प्रदेश अध्यक्षमा शंकर बोगटी

उद्योग बाणीज्य महासंघको प्रदेश अध्यक्षमा शंकर बोगटी

धनगढी

 नेपाल उधोग बाणीज्य महासंघ सुदुरपश्चिम प्रदेशको अध्यक्षमा उद्योगि शंकर बोगटी पुनः चयन भएका छन् ।

 शनिबार डोटीको दिपायलमा सम्पन्न संघको चौथो साधारण सभाले बोगटीलाई निविरोध प्रदेश अध्यक्षमा चयन गरेको हो ।