धनगढी पोष्ट सोमबार, १३ असोज २०८३   September 28, 2026

सेतीको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि

सेतीको परिक्षणमा थप २० जनामा कोरोना पुष्टि

धनगढी

 धनगढी स्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएके कोरोना परिक्षणमा थप २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

 मंगलबार सेती अस्पतालमा २ सय ८ जनाको स्वाव परिक्षण गर्दा २० जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ ।

 अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले दिएको जानकारी अनुसार संक्रमण पुष्टि हुनेमा धनगढी उप–महानगरपालिकाका १८ जनामा तथा टीकापुर नगरपालिका र घोडाघोडी नगरपालिकाका १÷१ जना रहेका छन् ।


ट्रेन्डिङ