धनगढी पोष्ट मङ्गलबार, २७ साउन २०८३   August 11, 2026

एकपटक लाठी खान मन छ : प्रचण्ड

धनगढी

   नेकपा प्रचण्डमाधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आवेग आक्रामक आन्दोलन गर्न युवा विद्यार्थीहरुलाई निर्देशन दिएका छन्

 आफू सम्वद्ध अनेरास्ववीयूको भेलालाई आईतबार काठमाडौमा सम्बोधन गर्दै उनले भनेशाकाहारी आन्दोलनले पुग्ने देखिएन, हाम्रो आन्दोलन आवेगमय हुनुप¥यो आक्रामक हुनुप¥यो बाघ सिंह गर्जिए जस्तो हुनुप¥यो  प्रतिक्रान्तिकारीको मुटु हल्लिनुप¥यो

 आन्दोलनको अग्रपंत्तिमा आफू सहितका नेताहरु पनि रहने समेत उनले बताए पूर्व प्रधानमन्त्री समेत रहेका प्रचण्डले अघि भनेटाउको चिलाएको हो कि के हो, एक पटक लाठी खान मन

  कार्यकर्ताको रक्षाका लागि आफू टाउको फुटाउन तयार रहेको, तर प्रतिगमनलाई कुनै हालतमा सफल हुन नदिने उनले बताए


ट्रेन्डिङ