धनगढी पोष्ट आइतबार, ०७ असार २०८३   June 21, 2026

धनगढी प्रयोगशालामा २४ जनामा कोरोना पुष्टि (प्रेस बिज्ञप्ति सहित)

धनगढी स्थित प्रयोगशालामा आज गरिएको परिक्षणमा २४ जनामा कोरोना पुष्टि भएको छ ।

धनगढी प्रयोगशालामा २४ जनामा कोरोना पुष्टि (प्रेस बिज्ञप्ति सहित)

धनगढी

     धनगढी स्थित प्रयोगशालामा आज गरिएको परिक्षणमा २४ जनामा कोरोना पुष्टि भएको

   सय ७६ जनाको परिक्षण गरिएकोमा २४ जनामा कोरोना पुष्टि भएको सेती प्रादेशिक अस्पतालका सुचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए

   श्रेष्ठका अनुसार कैलालीमा ५४ बर्षिय २५ बर्षिय महिला तथा ५७ बर्षीय पुरुष गरि जना, अछामका २५ बर्षिय पुरुष, कंचनपुरका ३० बर्षिय महिला, २८,४९,२५,३३,२६,१८,२८,३२,२९,३१,३३,४२,२३,१८,२४,२८,३८,२२,५६ गरि २० जनामा कोरोना संक्रमण पुष्टि भएको