धनगढी पोष्ट मङ्गलबार, १२ साउन २०८३   July 28, 2026

बेदकोटका कोरोना संक्रमितको धनगढीमा मृत्यु

कोरोना अस्पतालमा रहेका कन्चनपुरको बेदकोट नगरपालिका १० का ८१ बर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको छ ।

बेदकोटका कोरोना संक्रमितको धनगढीमा मृत्यु

कैलाली

सेती प्रादेशिक अस्पताल धनगढीको अस्थायी कोरोना अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु भएको कोरोना अस्पतालमा रहेका कन्चनपुरको बेदकोट नगरपालिका १० का ८१ बर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको अस्पतालका सुचना अधिकारी दिलिप श्रेष्ठले बताए

   अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार श्वास प्रश्वास सम्बन्धी समस्या लिएर शुक्रबार अस्पताल आएका वृद्धमा शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएको थियो

कोरोना अस्पतालमा १६ जना संक्रमितको उपचार भइरहेको